बाढीले उपल्लो मुस्ताङको सिधा सडक सम्पर्क विच्छेद
हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ), साउन १ गते । उपल्लो मुस्ताङ जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत छुसाङ–कोरला सडक बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
