टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौँ, साउन १ गते । टिपरको ठक्करबाट एक जना पैदलयात्रीको आज मृत्यु भएको छ । मोरङको केराबारी गाउँपालिका(५ की ७० वर्षीया विष्णुमाया मगरको आज बिहान टिपरको ठक्करबाट मृत्यु भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
