SHARE
गोरखापत्र · शुक्रबार​ १ साउन २०८३ ०७:०८ PM · 1 मिनेट पढाइ

हाङ्देवा खोलामा पक्की पुल निर्माण गर्न सुरु

चन्द्र पन्दाकताप्लेजुङ, साउन १ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकास्थित हाङ्देवा खोलामा मोटर गुड्ने (मोटरेवल) पक्की पुल निर्माण गर्न सुरु गरिएको छ ।