SHARE
गोरखापत्र · शुक्रबार​ १ साउन २०८३ ०७:२९ PM · 1 मिनेट पढाइ

‘सिसेक्पा तङनाम’ पर्व मनाइयो

राधा लुइटेलफिदिम, साउन १ गते । किराँत याक्थुङ (लिम्बू) समुदायले शुक्रबार आफ्नो मौलिक पर्व ‘सिसेक्पा तङनाम’ मनाएका छन् ।