SHARE
गोरखापत्र · शुक्रबार​ १ साउन २०८३ ०७:५७ PM · 1 मिनेट पढाइ

देशभरका छ वटा राजमार्ग अवरूद्ध

काठमाडौँ, साउन १ गते । निरन्तरको वर्षासँगै आएको बाढीपहिरोका कारण देशभरका छ वटा राजमार्ग अवरूद्ध भएका छन् ।