इरानी मिसाइलको भग्नावशेष लाग्दा एक बालक घाइते : कतार
दोहा, साउन १ गते । कतारको सेनाले शुक्रबार इरानले गरेको मिसाइल आक्रमण रोकेको र आकाशमा नै छेदन गरिएको मिसाइलको टुक्रा लाग्दा एक बालक घाइते भएको बताएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
