SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १ साउन २०८३ १०:१३ AM · 1 मिनेट पढाइ

युगान्डामा स्कुल बस दुर्घटना : २० जना बालबालिकासहित २१ जनाको मृत्यु

काठमाण्डु– पूर्वी युगान्डामा स्कुल बस दुर्घटना हुँदा २० जना स्कुले बालबालिका सहित कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरीले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी