SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १ साउन २०८३ ०९:०७ AM · 1 मिनेट पढाइ

काँग्रेसले प्रदेश सरकार छाडेपछि ओलीले भनेः हामीलाई थप एक्ल्याउने प्रयास

काठमाण्डु– एमाले अध्यक्ष केपी ओलीले आफूहरुलाई थप एक्ल्याउने प्रयासहरु भइरहेको बताएका छन् । पार्टी मुख्यालय च्यासलमा शुक्रबार आयोजित कार्यक्रममा ओलीले तर, एमाले कसैलाई नसमातीकन उठ्न नसक्ने लहरो नभएको बताए । एमाले आफ्नै खुट्टामा उभिन सक्ने उनको भनाइ थियो । ओलीको संकेत पछिल्लो सयम प्रदेश सरकारहरुबाट काँग्रेस अलग भएकोतर्फ छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी