SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १ साउन २०८३ ०७:१० AM · 1 मिनेट पढाइ

संसद सचिवालयले सांसद्हरूलाई भन्यो-६० दिनभित्र सम्पत्ति विवरण बुझाउनू

काठमाण्डु – संघीय संसद् सचिवालयले सम्पत्ति विवरण बुझाउन संघीय संसद्का सबै सदस्यलाई आग्रह गरेको छ। सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखाले सूचना जारी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ बमोजिम सांसदहरूले आफ्नो सम्पत्ति विवरण कानुनले तोकेको अवधिभित्र बुझाउन आग्रह गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी