SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १ साउन २०८३ ०४:५० AM · 1 मिनेट पढाइ

प्रधामनन्त्री शाह जुत्ता उत्पादक संघका पदाधिकारीहरू छलफल गर्दै

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाहले जुत्ता उत्पादक संघका पदाधिकारी तथा प्रतिनिधिसँग विशेष छलफल गर्दै छन् । छलफल साढे ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुनेछ । छलफलमा संघका अध्यक्ष सुरज बन्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, सचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम, कार्यसमिति सदस्य सरोज भट्टराई र प्रतिनिधि विदुषी राणाको सहभागिता रहनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी