SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १ साउन २०८३ ०३:१९ AM · 1 मिनेट पढाइ

आजदेखि बागमती प्रदेशमा आठ वटा मात्र मन्त्रालय

काठमाण्डु – बागमती प्रदेशमा नयाँ आर्थिक वर्ष २०८३–०८४ सुरु भएसँगै मन्त्रालयको संख्या ८ कायम गरिएको छ। सरकारले प्रदेशमा रहेको १४ मन्त्रालयलाई घटाएर सरकारले ८ कायम गर्ने यसअघिको निर्णय कार्यान्वयन गरिएको हो। आठ वटा मन्त्रालय शुक्रबारदेखि कायम हुनेछन्। सोही अनुसार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रालय अनुसारको कार्यविभाजन गर्ने तयारी गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी