SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १ साउन २०८३ ०३:५२ AM · 1 मिनेट पढाइ

लगानीकर्तालाई नआत्तिन मन्त्री वाग्लेको सचिवालयको आग्रह

काठमाण्डु – लगानीकर्तालाई नआत्तिन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले आग्रह गरेको छ । नयाँ सरकार बनेयता सेयरबजारमा देखिएको गिरावटप्रति लगानीकर्ताको असन्तुष्टि र आक्रोश स्वाभाविक भएको भन्दै सचिवालयले उनीहरूलाई निराश नहुन आग्रह गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी