SHARE
काठमाण्डुपाटी · बिहीबार ३२ असार २०८३ ०१:५१ PM · 1 मिनेट पढाइ

उपराष्ट्रपति यादव स्वदेश फिर्ता

काठमाण्डु – उपराष्ट्रपति रामसहायप्रसाद यादव कतारको ३ दिने औपचारिक भ्रमण सम्पन्न गरी बिहीबार अपराह्न स्वदेश फर्किएका छन् । उपराष्ट्रपति यादव कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारका तर्फबाट शोक संवेदना व्यक्त गर्न मंगलबार त्यसतर्फ प्रस्थान गरेका थिए । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र मन्त्री शिशिर खनालले स्वागत गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी