SHARE
काठमाण्डुपाटी · बिहीबार ३२ असार २०८३ ०२:१४ PM · 1 मिनेट पढाइ

विशेष अदालतको अध्यक्षमा न्यायाधीश बासुदेव आचार्य सिफारिस

काठमाण्डु – न्याय परिषद्ले विशेष अदालतको अध्यक्षमा न्यायाधीश बासुदेव आचार्यको नाम सिफारिस गरेको छ । बिहीबार बसेको न्याय परिषद् बैठकले उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव आचार्यलाई अध्यक्ष तोक्न सरकारलाई सिफारिस गरेको छ । यसअघिका विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्टलाई उच्च अदालत सुर्खेत सरुवा गर्न सिफारिस गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी