SHARE
काठमाण्डुपाटी · बिहीबार ३२ असार २०८३ १२:३७ PM · 1 मिनेट पढाइ

एमालेका पूर्वसांसद कोइरीलाई रिहा गर्न सर्वाेच्चको आदेश

काठमाण्डु – सर्वोच्च अदालतले नेकपा एमालेका पूर्वसांसद लक्ष्मी कोइरी महतोलाई रिहा गर्न आदेश दिएको छ । बन्दीप्रत्यक्षीकरणको रिटमाथि बिहीबार सुनुवाइ गर्दै न्यायाधीशहरू कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले उनलाई रिहा गर्न आदेश दिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी