सम्पत्ति छानबिनको नालीबेली : पृष्ठभूमिमा ठूलै तडकभडक, अब अनिश्चितकालीन निष्क्रिय
काठमाण्डु – पुराना राजनीतिक दल र नेताहरूलाई मूलधारको राजनीतिबाट टाढा पुर्याउँदै नयाँ नेताहरूलाई सत्तामा पुर्याउने महत्त्वपूर्ण घटना बन्यो जेनजी आन्दोलन । २०८२ भदौ २३ र २४ गतेको त्यो आन्दोलनको पृष्ठभूमिमा ‘सम्पत्ति छानबिन’ मुद्दा सडकदेखि सदनसम्म उठ्यो ।
