SHARE
काठमाण्डुपाटी · बिहीबार ३२ असार २०८३ १०:३९ AM · 1 मिनेट पढाइ

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरबीच भेटवार्ता

काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनाल र भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरबीच भेटवार्ता भएको छ । उनीहरुबीच बिहीबार परराष्ट्रमन्त्री खनालको कार्यकक्षमा शिष्टाचार भेटवार्ता भएको हो । उनीहरूबीच नेपाल–भारतबीच पारस्परिक हितका विविध क्षेत्रमा रहेको निकट तथा दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी