SHARE
काठमाण्डुपाटी · बिहीबार ३२ असार २०८३ १०:०० AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु

प्रधानमन्त्री बालेन्द्र शाहको आह्वानमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी बैठकमा सरकारका समसामयिक विषय तथा मन्त्रालयगत एजेन्डामाथि छलफल भइरहेको बताइएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी