SHARE
काठमाण्डुपाटी · बिहीबार ३२ असार २०८३ ०८:१७ AM · 1 मिनेट पढाइ

पूर्वाधार विकासमन्त्री लम्साल र भारतीय विदेश मन्त्रालयका अधिकारीबीच भेटवार्ता

काठमाण्डु- पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव एवं चीन, नेपाल र भुटान हेर्ने नर्थ डिभिजन प्रमुख मन्नु महावरबीच भेटवार्ता भएको छ। बिहीबार सिंहदरबारस्थित पूर्वाधार विकास मन्त्रालयमा भएको भेटमा भारतीय दूतावासका डीसीएम डा. राकेश पाण्डे पनि सहभागी थिए। भेटवार्तामा नेपाल-भारत पूर्वाधार सहकार्य तथा द्विपक्षीय चासोका विषयमा छलफल भएको बताइएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी