SHARE
काठमाण्डुपाटी · बिहीबार ३२ असार २०८३ ०७:३६ AM · 1 मिनेट पढाइ

सरकारले ब्युँतायो सांसदको स्वकीय सचिव राख्ने व्यवस्था

काठमाण्डु- मन्त्रिपरिषद्ले संघीय सांसदहरूलाई स्वकीय सचिव राख्न पाउने व्यवस्था पुनः लागू गर्ने निर्णय गरेको छ। संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची संशोधन गर्दै सरकारले सांसदहरूको स्वकीय सचिवसम्बन्धी सुविधा पुनः कायम गरेको हो। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सुविधा पुनर्स्थापनाका लागि अनुसूची संशोधनको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी