SHARE
काठमाण्डुपाटी · बिहीबार ३२ असार २०८३ ०७:३७ AM · 1 मिनेट पढाइ

सरकार र करार कर्मचारीबीच सहमति

काठमाण्डु – निजामती सेवाका अस्थायी, करार र ज्यालादारी कर्मचारी र सरकारबीच सहमति भएको छ । सरकारसँग मौखिक सहमतिसँगै करार कर्मचारीहरूको आन्दोलन रोकिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायले अस्थायी, करार र ज्यालादारी कर्मचारी संघर्ष समितिका प्रतिनिधिलाई आर्थिक दायित्वका निम्ति मन्त्रालय तयार रहेको आश्वासन दिएपछि सहमति भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी