SHARE
काठमाण्डुपाटी · बिहीबार ३२ असार २०८३ ०६:२० AM · 1 मिनेट पढाइ

महिला उद्यमी महासंघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह

काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाहले महिला उद्यमी महासंघका पदाधिकारीहरूसँग छलफल गर्दैछन् । बिहीबार मध्यान्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल हुन लागेको हो । उक्त बैठकमा प्रधानमन्त्री शाह र महासंघका प्रतिनिधिहरूबीच महिला उद्यमशीलता प्रवर्द्धन, नीतिगत सुधार तथा उद्योग क्षेत्रमा महिलाहरूको सहभागिता वृद्धिका विषयमा संवाद हुनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी