SHARE
काठमाण्डुपाटी · बिहीबार ३२ असार २०८३ ०६:३१ AM · 1 मिनेट पढाइ

३ महिनामा छापियो २ लाख ३८ हजार लाइसेन्स, ९० हजार वितरण

काठमाण्डु– बितेका तीन महिनामा यातायात व्यवस्था कार्यालयले ९० हजार थान सवारीचालक अनुमतिपत्र वितरण गरेको छ । यसबाट राज्यकोषमा १९ करोड ८२ लाख दाखिला भएको छ । उक्त अवधिमा २ लाख ३८ हजार लाइसेन्स छापिएकामा ९० हजार सेवाग्राहीलाई प्रदान गरिएको उक्त कार्यालयका प्रमुख प्रविण श्रेष्ठले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी