SHARE
काठमाण्डुपाटी · बिहीबार ३२ असार २०८३ ०७:०२ AM · 1 मिनेट पढाइ

दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि रुख कटान सुरु

काठमाण्डु– तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत निर्माणाधीन दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लातर्फ रुख कटान सुरु गरिएको छ । त्यहाँको राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रुख कटानको अनुमति प्राप्त भएसँगै रुख कटानको काम सुरु गरिएको हो । आयोजनाले गत वैशाख २६ गते रुख कटानको अनुमति प्राप्त गरेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी