SHARE
काठमाण्डुपाटी · बिहीबार ३२ असार २०८३ ०५:५२ AM · 1 मिनेट पढाइ

स्रोत नखुलेको आधा करोड रुपैयाँसहित २ जना पक्राउ

काठमाण्डु– डोल्पामा स्रोत नखुलेको ५५ लाख ९० हजार नेपाली रूपैयाँसहित २ जना पक्राउ परेका छन् । त्रिपुरा सुन्दरी नगरपालिका-१ स्थित त्रिपुराकोटबाट पैसाको गड्डीसहित ३२ वर्षीय विष्णुलाल रोकाया र ४२ वर्षीय भक्तिचन्द्र रोकाया पक्राउ परेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी