SHARE
काठमाण्डुपाटी · बिहीबार ३२ असार २०८३ ०५:०५ AM · 1 मिनेट पढाइ

२ वर्षमै शून्यबाट उठ्यो ८ करोड गुमाएको जस्बिरे चिया उद्योग, अमेरिकादेखि जर्मनीसम्म पुग्छ ‘स्पेशल टी’

काठमाण्डु– इलामको जस्बिरे चिया प्रशोधन उद्योगले पछिल्लो समय आफ्नो उत्पादन क्षमतालाई तीन गुणाले विस्तार गरेको छ । दुई वर्षअघि सो उद्योग आगलागीबाट क्षति समेत भएको थियो । उद्योग सञ्चालक गृष्म सुब्बाले उद्योगद्वारा उत्पादित अर्गानिक अर्थोडक्स ‘स्पेशल टी’ अमेरिका, जापान र जर्मनीका बजारमा बिक्री हुने गरेको जानकारी दिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी