SHARE
काठमाण्डुपाटी · बिहीबार ३२ असार २०८३ ०५:१४ AM · 1 मिनेट पढाइ

प्रि– ओपन सेसनमा १४.९६ अंकले बढ्याे नेप्से

काठमाण्डु– बिहीबार प्रि– ओपन सेसनमा सेयर बजार बढेको छ । नेप्से १४.९६ अंकले बढेर परिसुचक २६०५ बिन्दुमा पुगेको छ । यस अवधिमा ६५ कम्पनीको २४ हजार कित्ता सेयर किनबेच हुँदा ११ कारोड बराबरको कारोबार भएको छ । ४० कम्पनीको सेयर मूल्य बढेको छ भने २३ कम्पनीको घटेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी