SHARE
काठमाण्डुपाटी · बिहीबार ३२ असार २०८३ ०३:३४ AM · 1 मिनेट पढाइ

स्वास्थ्य मन्त्रालयले सोध्यो २३ स्वास्थ्यकर्मीसँग स्पष्टीकरण (नामसहित)

काठमाण्डु – लामो समयदेखि स्वीकृतिबिना कार्यालयमा अनुपस्थित भएका २३ जना कर्मचारीहरुलाई स्वास्थ्य मन्त्रालयले स्पष्टीकरण माग गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वीकृत बिदा नलिई लगातार ६० दिनभन्दा बढी समयदेखि आफ्नो कार्यालयमा अनुपस्थित रहेका २३ जना स्वास्थ्य सेवाका कर्मचारीहरूसँग स्पष्टीकरण माग गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी