SHARE
काठमाण्डुपाटी · बिहीबार ३२ असार २०८३ ०२:१६ AM · 1 मिनेट पढाइ

टी-२० विश्वकप २०२८मा नेपालले सीधै ग्लोबल क्वालिफायर खेल्ने

काठमाण्ड – नेपालले सन् २०२८ को टी–२० विश्वकपका लागि सीधै ग्लोबल क्वालिफायरमा प्रतिस्पर्धा गर्ने भएको छ । स्कटल्यान्डको एडिनबर्गमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को बोर्ड बैठकले टी–२० विश्वकप र एकदिवसीय विश्वकपमा नयाँ ढाँचा अनुमोदन गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी