SHARE
काठमाण्डुपाटी · बिहीबार ३२ असार २०८३ ०१:३७ AM · 1 मिनेट पढाइ

पानीको बहाव बढेपछि सप्तकोसीको २१ ढोका खोलियो

काठमाण्डु – सप्तकोसीमा पानीको बहाव बढेको छ । बुधबार राति कोसी ब्यारेजमा पानीको बहाव एक लाख ६३ हजार २३० क्युसेक पुगेको छ । पूर्वी नेपालमा पानी पर्ने क्रम जारी रहेकाले नदीमा बहाव थप बढ्न सक्ने अनुमान छ। बहाब बढेपछि कोसी ब्यारेजका ५६ वटा ढोकामध्ये २१ वटा ढोका खोलिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी