SHARE
पर्दाफास · शनिबार १४ भौ २०८२ १२:४७ PM · 1 मिनेट पढाइ

नेपाल र भारतबीचको समस्या आपसी समझदारीमा मिलाउनुपर्छ : मन्त्री चौरसिया

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल र भारतबीच देखापरेको समस्या आपसी समझदारी गरेर मिलाउनुपर्ने बताएका छन् । मिडिया फर बोर्डर हार्माेनी, नेपालले आज वीरगञ्जमा आयोजना गरेको ‘नेपाल–भारत क्रस बोर्डर मिडिया कन्क्लेभ २०२५’ मा उनले दुवै मुुलुकबीच समन्वय र सहकार्य गरेर विवाद टुङ्ग्याउनुपर्ने बताए ।