SHARE
पर्दाफास · शनिबार १४ भौ २०८२ ०१:२७ PM · 1 मिनेट पढाइ

पूर्वराष्ट्रपति भण्डारीले एमालेलाई कमजोर बनाउने गतिविधि गर्न मिल्दैन : प्रदीप ज्ञवाली

नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेलाई कमजोर बनाउने खालका कुनैपनि काम गर्न नहुने बताएका छन् ।