SHARE
पर्दाफास · शनिबार १४ भौ २०८२ ०१:३० PM · 1 मिनेट पढाइ

ओलीलाई लिङदेनले भने- आवश्यक परे झापा ५ मा प्रतिस्पर्धा गरौँला

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्थासहित निर्वाचनमा सहभागी हुन चुनौती दिएका छन् । शनिवार झापाको बिर्तामोडमा राप्रपाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो चुनौती दिएका हुन् ।