कर्णाली राजमार्ग अन्तर्गतको सेरीघाट–नाग्म सडक स्तरोन्नति हुँदै
काठमाडौं । कर्णाली राजमार्गअन्र्तगत कालीकोटको सेरीघाट–मान्म बजार र नाग्म सडकखण्ड स्तरोन्नति हुने भएको छ । सडक डिभिजन कार्यालय जुम्लाले आगामी आर्थिक वर्षमा कालीकोटको सेरीघाट–मान्म बजार र नाग्म सडकखण्डको स्तरोन्नतिका लागि ‘फर्निसिङ’ तथा ‘रोड मार्किङ’को काम गर्ने भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
