SHARE
काठमाण्डुपाटी · बुधबार ३१ असार २०८३ ०४:०६ PM · 1 मिनेट पढाइ

सम्पत्ति छानबिन आयोग विरुद्धको मुद्दामा ४ ‘एमिकस क्युरी’ सिफारिस

काठमाण्डु – सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोग विरुद्धको रिट निवेदनमा नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले २/२ जना एमिकस क्युरी (अदालतको सहयोगी) सिफारिस गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी