SHARE
गोरखापत्र · बुधबार ३१ असार २०८३ ०६:०६ PM · 1 मिनेट पढाइ

ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु

सलीम मियाँबिजुवार, असार ३१ गते । प्युठानको नौबहिनी गाउँपालिका–५, दामृमा पार्किङ गरेर राखिएको ट्याक्टरमा खेल्ने क्रममा भएको दुर्घटनामा एक बालकको मृत्यु भएको छ ।