SHARE
गोरखापत्र · शुक्रबार​ २६ भौ २०८३ ०२:२४ PM · 1 मिनेट पढाइ

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

काठमाडौँ, भदौ २६ गते । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालको सभापतित्वमा आज भएको कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी असोज १५ गतेसम्मको कार्यतालिका तय गरेको छ ।