SHARE
गोरखापत्र · शुक्रबार​ २६ भौ २०८३ ०२:३५ PM · 1 मिनेट पढाइ

अन्नपूर्ण पदमार्गमा बढ्दै छ पर्यटक आगमन

नवीनराज कुइँकेललमजुङ, भदौ २७ गते । वर्षायामसँगै सुस्ताएको अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल बढ्न थालेको छ ।