SHARE
गोरखापत्र · शुक्रबार​ २६ भौ २०८३ ०२:४१ PM · 1 मिनेट पढाइ

स्वास्थ्य सेवामा डुडुवा लगातार तेस्रो वर्ष पनि उत्कृष्ट

सिराज खाननेपालगञ्ज, भदौ २६ गते। बाँकेको डुडुवा गाउँपालिका स्वास्थ्य सेवा तथा कार्यक्रमको कार्यसम्पादनमा लगातार तेस्रो वर्ष जिल्लाकै उत्कृष्ट पालिका बनेको छ ।