आठ किलोमिटर सडकमा सोलिङ निर्माण
ताप्लेजुङ, भदौ २६ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले एक वर्षको अवधिमा करिव आठ किलोमिटर सडकमा सोलिङ निर्माण गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
