SHARE
गोरखापत्र · शुक्रबार​ २६ भौ २०८३ ०२:१८ PM · 1 मिनेट पढाइ

बाढीपहिरोको उच्च जोखिमले हिमालपारीका गाउँबासी चिन्तित

हुम्ला, भदौ २६ गते । बाढीपहिरोको उच्च जोखिम रहेको जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीका दुई बस्तीका स्थानीय चिन्तित भएका छन् ।