SHARE
गोरखापत्र · बुधबार ३१ असार २०८३ ०६:१५ PM · 1 मिनेट पढाइ

आईएसएफ फुटबल विश्वकपका लागि छनोट सुरु

काठमाडौँ, असार ३१ गते । आईएसएफ फुटबल विश्वकपका लागि खेलाडी छनोट प्रतियोगिता च्यासलमा बुधबारदेखि सुरु भएको छ ।