युक्रेनमा रूसी आक्रमण, छ जनाको मृत्यु
युक्रेन, असार ३१ गते । युक्रेनमा बुधबार भएको रूसी आक्रमणका कारण छ जनाको मृत्यु हुनुका साथै कम्तिमा २० जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
