कुवेत र बहराइनद्वारा इरानी हवाई आक्रमण विफल पारेको दाबी
कुवेत सिटी, असार ३१ गते । कुवेत र बहराइनले बुधबार इरानबाट गरिएका हवाई आक्रमणलाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले विफल पारेको बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
