SHARE
गोरखापत्र · बुधबार ३१ असार २०८३ ०५:२१ PM · 1 मिनेट पढाइ

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त

निराजन परियारचौमाला (कैलाली), असार ३१ गते । कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटाको उपकुलपतिमा पुनः प्राडा. सुनीलकुमार जोशी नियुक्त हुनुभएको छ ।