SHARE
गोरखापत्र · बुधबार ३१ असार २०८३ ०५:२३ PM · 1 मिनेट पढाइ

प्रतिनिधिसभामा तीन आयोगका प्रतिवेदन पेस

काठमाडौँ, असार ३१ गते । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगलगायत तीन आयोगका वार्षिक प्रतिवेदन पेस भएका छन्।