SHARE
गोरखापत्र · बुधबार ३१ असार २०८३ ०५:२५ PM · 1 मिनेट पढाइ

उषा अन्नपूर्ण स्पाइकर किङ्सको ब्रान्ड एम्बेसडर

काठमाडौँ, असार ३१ गते । महिला भलिबल स्टार उषा भण्डारी पहिलो संस्करणको पुरुष नेपाल भलिबल लिग (एनभिएल)का लागि अन्नपूर्ण स्पाइकर किङ्सको ब्रान्ड एम्बेसडरमा नियुक्त हुनुभएको छ ।