SHARE
गोरखापत्र · बुधबार ३१ असार २०८३ ०५:४० PM · 1 मिनेट पढाइ

कर्णालीमा काँग्रेस बाहिरिदा कस्तो असर पर्ला ?

रजनी योगीसुर्खेत, असार ३१ गते । कर्णाली प्रदेशमा नेपाली कांग्रेसबाट सरकारमा सहभागी चार मन्त्रीले पूर्व प्रतिबद्धता अनुसार राजीनामा दिनुभएको छ ।