SHARE
गोरखापत्र · बुधबार ३१ असार २०८३ ०५:५७ PM · 1 मिनेट पढाइ

चीनको आर्थिक वृद्धि तीन वर्षयताकै न्यून

बेइजिङ, असार ३१ गते । चीनको अर्थतन्त्र सन् २०२६ को दोस्रो त्रैमासिकमा तीन वर्षयताकै सबैभन्दा सुस्त गतिमा विस्तार भएको छ ।