SHARE
गोरखापत्र · बुधबार ३१ असार २०८३ ०४:०८ PM · 1 मिनेट पढाइ

राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते बस्ने

काठमाडौँ, असार ३१ गते । राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको छ । सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त जानकारी गराउनुभयो ।